Asked by Anonymous User

2 months ago

नमस्कार, मेरो २ वर्ष अघि दाहिने पैतला झम्झमाउ थियो, न्यरोलोजीलाई देखाउदा भिडामिन बी12 को औषधि दिनु भयो । औषधि खाएपछि कम भयो र अहिले फेरि २ महिना देखि झम्झमाउन थालेको छ । Nerve Conduction Test गराउनु पर्ने हो ?

Replies to question

Post Reply

वा अरुनै Test गराउदा‌राम्रो‌हुने‌हो?

Answered 2 months ago

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters