Asked by Anonymous User

on 21/10/21

2-4 din vayo fully bowel nai vako chaina. Ali Ali matra huncha bihana. constipation ko relief k hola.

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu)), 2 Years of practice

नमस्कार । दिशा थोरै थोरै आउनु र कब्जियत्त हुनु दुई फरक कुरा हुन । दिशामा किटाणुको सन्क्रमण भएमा दिशा थोरै थोरै पुच्च पुच्च आउँछ र तेर्स्को लागि औषधि खान पर्छ । होइन कब्जियत मात्र हो भने पहिले प्रशस्त पानी अनि सागसब्जि खाने । भएन भने अरु कुनै रोगको कारण नभएको पाइएमा दिशा पातलो गर्ने औषधि खान पर्छ । धन्यबाद ।

Answered on 21/10/21

Post your Reply

Press Here to type in नेपाली ➤