Asked by Rabin Bajracharya

on 10/9/21

मेरो ११ बर्षकी छोरी पढाइमा धेरै नै कमजोर छ र पढन मन नै गर्दैन र केही न केही छुकछुक चलि रहन्छ हरेक दिन जसो केहि न केहि बिगारे कै हुन्छ । टि भि, मोबाइलमा कार्ट्न मात्र हेर्न मन पराउछ वा एकलै बस्न मन पराउछ । यस्को समाधान के होला

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

बच्चाहरु कस्तो बाताबरणमा हुर्किएको छ, उसको आनीबानी त्यसैअनुसार बन्दै जान्छ । केही मात्रामा छुकछुक गर्ने, टीभी मोबाइल चलाउने गर्ने उसलाई सुरुमा टीभी मोबाइलको बानी परेको छ भने हुन सक्छ। एकपटक psychiatrist/psychotherapist संग parentel counseling को बारेमा जानकारी लिनुभए केही फाइदा हुन्छ होल।।

Answered on 11/9/21

Post your Reply

Press Here to type in नेपाली ➤