Asked by Anonymous User

on 27/8/21

मैले seizure को लागि Benzodiazepine group को medicine Clobazam 2 वर्ष भन्दा लामो समय देखि खाइ रहेको छु । म यस्को higher dependency र sedative effects झुम्म हुने र यस्तै daily activities नै affect गरेको को कारण doctor को सल्लाहले छोडन लागेको छु । अहिले 12.5 mg बाट 2.5 mg reduce गर्दा धेरै अप्ठ्यारो महसुस भै रहेको छ जस्तै टाउको continue दुख्ने, निद्रा नलाग्ने , टाउको वरिपरि गाह्रो भै रहने चिड चिड हुने , छ्टपटी भै रहने, confusion हुने, मुटुको चाल बढने जस्ता समस्या देखिएको छ । यी समस्या हरुलाई कसरी कम गर्न सकिन्छ होला ?

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤