Asked by @@jnn

on 24/7/21

१)मलाइ एकदम cough जमेको छ छातिमा cough syrup थोरै लिनु भन्नुभएको छ यो cough हटाउन के खानु गर्नु पर्ला? २) अनि weakness हुदा oats,protein लिदा हुन्छ हुदैन । ३)दुधले mucus बढाउछ भन्ने सुनेको छु खादा हुन्छ हुदैन ? ४) ज्वरो आउदा मात्रा paracetmol लिनु कि न आउँदा पनि ? ५) कागती पानी लिनु हुन्छ कि हुन्न ?

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

१. कफ बिस्तारै हट्छ, सिरपका साथै तातो पानी र बाफ पनि लिनुहोला। २. हुन्छ। ३. थोरै खादा त्यस्तो साह्रो असर गर्दैन। ४. धेरै मात्रामा १०० डीग्री भन्दा बढी लगातार आइरहेको छ भने ६-६ घन्टाक फरकमा लिने। १०० भन्दा मुनि छ भने ज्वरो बढ्दा लिदा हुन्छ । ५. कागतीमा भिटामीन सी हुने भएकाले कागती पानीले फाइदा गर्छ।

Answered on 24/7/21

Post your Reply

Press Here to type in नेपाली ➤