Asked by rohan sharma

on 3/7/21

i have red spots on the tip of my genital it burns. can you recommend me some meds or how i can treat it?

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper), 2 Years of practice

आशिया , नमस्कार । तपाइको लिङमा रातो दाग जस्तो छ भन्नू भयो। बुझ्न पर्ने कुरो, कति दिन भयो, कसरी आयो, चिलाउछ कि नाइ, कोइ सग असुरक्षित यौन सम्पर्क गर्नु भाको छकी छैन , तपाइको उमेर कति भयो, फोहोर पानी बग्ने समस्या छ किछैन? प्रस्ट लेखेर पठाउनु होला सबै प्रश्नको उत्तर। धन्यबाद ।

Answered on 3/7/21

Post your Reply

Press Here to type in नेपाली ➤