Asked by Anonymous User

on 1/2/19

namaste.sir,madam, malahi time time ma pinas ko problem bhahirakchha. gharalu solution k hola?

Replies to question

Post Reply

प्रश्नको निम्ति धन्यवाद । तपाइको समस्या पिनास नै हो कि हैन भनेर पहिले यकिन हुनुपर्छ । चिकित्सकले नै भन्नुभएको कि तपाइको आफ्नो अनुमान हो? चिसोमा बल्झिने समस्या पिनास बाहेक अरु पनि हुन सक्छ । सकेसम्म चिसो, धुवाधुलोबाट बच्नुहोला। सन्चो नभएमा एकपटक नाक कान घाँटी विशेषज्ञकोमा गएर सल्लाह लिनुहोला । हाम्रोडक्टर मार्फत विशेषज्ञसंग अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला। https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 3/2/19

Post your Reply

Press Here to type in नेपाली ➤