Asked by Santosh Shrestha

on 16/5/21

नमस्ते। मेरो ११ महिनाको बच्चालाई २-३ दिन देखि खाना मा रुचि छैन। खाना खुवाउनको लागि धेरै मेहेनत गर्नु पर्छ र राती नि कहिले काहीँ आत्तिएर रुन्छ । यो के भएको होला । येस्को समाधान के होला ? जान्कारी पाए आभारी हुने थिए धन्यवाद

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

सानो बच्चालाई खान खुवाउदा फकाएर, उसलाई प्रोत्साहन गरेर खुवाउनुपर्छ । कैले कहि रुने सामान्य नै हो । धेरै मात्रामा रोएमा, मडारिने, पेट दुखेजस्तो गरेमा भने चै जाचहरु गर्नपर्ने हुन सक्छ।

Answered on 16/5/21

Hello, if you would like to consult online with the doctor, please go through the link below, https://www.hamrodoctor.com/service/pediatrics

Answered on 16/5/21

Post your Reply

Press Here to type in नेपाली ➤