Talk to us: +977 1 4102891

Health Articles from Dr. Hari Sharan Aryal (डा. हरि शरण अर्याल)

  1. Home
  2. Health Feed
सामान्य भाषामा धाँजा फाट्ने वा चिरिने समस्यालाई फिसर भनिन्छ । यदि यो समस्या दिसागर्ने ठाउँको आसपासमा भएमा यसलाई फिसर इन एनो (Fissure in Ano) भनिन्छ । त्यसैले दिसाागर्ने ठाउँमा बन्ने घाउ जुन बढी पीडादायक हुन्छ त्यसलाई नै फिसर भनिन्छ । लामो समयसम्म दिसा रोकेर बस्ने अनि एकै...
फिस्टुला दिसागर्ने ठाउँको वरिपरि बन्ने सानो प्वाल भएको खटिरा हो । जव उक्त प्वालको भित्रपट्टि पाक्दछ र पहेंलो अथवा रगत मिसिएको पिप बग्न थाल्दछ तव दुखाई कम हुँदै जान्छ । अन्यथा टन्कने र दुखिरहने हुन्छ । नेपालमा यो रोगको अनुसन्धान भएको पाइँदैन । छिमेकी देश भारत र हाम्रो देशको...
  पाईल्स (अर्स वा बबासिर) यस्तो रोग हो जसमा दिसा गर्न गाह्रो हुने, दिसा गर्दा रगत आउने, मासुको डल्ला बाहिर निस्कने आदि हुन्छ । बिशेष गरी कार्य व्यस्तताका साथै बिभिन्न कारणले दिसा लामो समय सम्म रोक्ने, लामो समय सम्म दिसा बस्ने तथा दिसा कव्जियत हुने कारणले गर्दानै यो...