Asked by Anonymous User ,29 years

on 29/3/21

थाइराइडको अप्रेशन गरेको विरामीले यो गर्मि मौसममा कुन प्रकारको दाल खान मिल्छ अनि मिठो बाट बनेको खानाहरू पनि खान हुदैन भन्ने गरिन्छ यसबारे बताइदिनु न पिलिज ।

Replies to question

Post Reply

Namaskar! Doctor sanga online paramarsha lina ka lagi tala diyiyeko link ma click garnu hola; https://www.hamrodoctor.com/service/endocrinology

Answered on 29/3/21

Post your Reply

Press Here to type in नेपाली ➤