Asked by Bharat Bhandari

on 18/2/21

डाक्टर साहेब नमस्कार , मैले creatinine check गराउदा 1 देखायो । यो ठिक हो कि बढी हो? यदि बढी हो भने कम गर्न के गर्नु पर्छ हजुर?

Replies to question

Post Reply

It is within Normal range. केहि समस्या छ र ? छैन भने केहि गर्नु पर्दैन

Answered on 13/4/21

Answer नै आएन त डाक्टर साहेब ? अलि समय लाग्नी हो?

Answered on 26/2/21

Post your Reply

Press Here to type in नेपाली ➤