Asked by Anonymous User

on 11/12/20

१)मेरो पेट देखि माथी र घाँटी देखि मुनिको बिछ भागमा दुख्छ र खुट्टाहरु झमझाउछ २)मेरो दिदिको कहिले काहीँ टाउको धेरै दुख्ने,रिंगटा लाग्ने अनि बमिट भयो भने केही हल्का हुने गर्द छ । हामि आइतबार चेकअप गर्ने गरि दाङबाट काठमाडौ आउदै छौ ,यी समस्या का लागि कुन हस्पिटल र कुन डा. लाई भेट्दा उचित होला । सक्भर डा. को समपर्क स्थान पाउन पाए हुने थियो ।

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤