Asked by Anonymous User

on 15/11/20

नमस्ते डक्टर, मेरो आमा ८० वर्षको हुनुहुन्छ ।दमको रोगी, घरमा विध्धुतिय ऑक्सिजन मेसिन छ नाकमा २४सै घन्टा लगाएर वस्नुहुन्छ (घरिघरि वाथरुम जॉदा वाहेक)।तलामाथी मुनि गर्नुहुन्न,एउटै तलामा चॉहि वाहिर भित्र सम्म गर्नु सक्नुहुन्छ ।थाईराइड पनि देखाएको छ ।अहिले चॉहि anti thiraihd र Seroflo 250 औषधि रेगुलर प्रयोग गर्नुहुन्छ । मेरो प्रश्नचॉहि, जाडो शुरु भयो मैले सुनेको अनुसार उहॉलाई फ्लू विरूद्दको खोप र निमोनिया विरूद्दको खोप अहिले लगाउन मिल्छ कि मिल्दैन होला ?यदि मिल्छभने प्लिज, ति खोपका नामपनि वताईदिनु होला ।।

Replies to question

Post Reply

milcha, uhalai Influenza vaccine lagaunuhos (yei year baneko) ra pneumococcal infections ko lagi PPSV23 lagauna saknu huncha. Also make sure to check if there are any adverse rxns to vaccines given. CONSULT YOUR doctor/ PULMONOLOGISTS FOR MORE DETAILS.

Answered on 15/11/20

Post your Reply

Press Here to type in नेपाली ➤