Asked by Anonymous User ,5 years

on 13/11/18

Mero heart kahile kahile skip bhaera beat bhae jasto huncha ani nindra bata bujida mutu dhuk dhuk huncha ? Yo normal ho ki check garna parcha

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यस्तो समस्या कहिलेकाही मन आत्तिएको बेला पनि हुन सक्छ । थप यकिन हुन इसीजी लगायतको मुटुको जाव्ह गर्नपर्ने ह्ज्न सक्छ । नजिकैको अस्पतालमा गएर चिकित्सकलाई देखाइ केहि परिक्षण गराउनुहोला। धन्यवाद ।

Answered on 15/11/18

Post your Reply

Press Here to type in नेपाली ➤