Asked by aryan karki

on 24/9/20

हेल्लो सर मोलाई जन्दिस 8.9 छ आब मो केगर्नु पार्‍यो मो होस्पितल गयेको डाक्टर भनु हुन्छ तपाईं लै त क्न्सर को सम्भना छ भनेको छ आब मो के गर्ने होला

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

जन्डिसको कारण धेरै हुन्छन । ८.९ भनेको धेरै मात्रा हो । एकपटक जता परिक्षण गराउनुभएको हो त्यहीँ चिकित्सकको सल्लाहमा कारण पत्ता लाउन थप जाँच गरेर यकिन गरि सोहिअनुसार उपचार गर्नुहोला।

Answered on 24/9/20

Post your Reply

Press Here to type in नेपाली ➤