Asked by akur thapa

on 22/9/20

मेरो श्रीमतीको स्वर बस्न थालेको करिब दुई महिना जति भयो , बेलुका भएपछी झन गाह्रो हुन्छ , पानी खान र श्वास लिन पनि अप्ठ्यारो हुन्छ भन्छिन , के भएको होला ? कुन हस्पिटल र कुन डाक्टरकोमा जादा उपयुुक्त होला कृपया बताइदिनुहोला ।

Replies to question

Post Reply

हामी काठमाडौ कै हौ, कुन hopital जादा best होला

Answered on 22/9/20
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

Myasthenia gravis हुन सक्छ। neurologist लाई काठमाडौ मा देखाउनु होला

Answered on 22/9/20

Post your Reply

Press Here to type in नेपाली ➤