Asked by Anonymous User ,29 years

on 21/9/20

डा. साव नमस्कार मेरो श्रीमति महिनावारी नभएको दुई महिना भयो पहिले थाइराइडको अप्रेशन नगर्नु भन्दा पनि पहिले यस्तै हुनथ्यो अनि अप्रेशन गरेपछि बिगत ७/८ महिना रमा्रो भयो फेरी यस्तो भइरहेको छ । किन होला डा. साव बताइदिनुहोला धन्यवाद् ।

Replies to question

Post Reply

Namaste. Tapaile tala ko link ma click gari doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal

Answered on 21/9/20

Post your Reply

Press Here to type in नेपाली ➤