Asked by Anonymous User

on 11/9/20

मेरो आमा ५९ बर्ष को हुनुभयो २ बर्ष अघी पेट को operation गरेको ठीक भको हो तर चिरेको ठाउँ मा मासु पलयर फेरी ८ ९ महिन पछी operation garne टाईम मा sugar high भयर गरियन अहिले दिसा बडी नै हुन्छ खाना तेती अदियको छैओन के त्यो मासु पलयको ले केही असर गर्दै छ कि के होल अब यो टाईम काठमाडौं गयर operation गरन पनि गाह्रो छ डा. के सल्लह dinu हुन्छ pls

Replies to question

Post Reply

कुन भागको अपरेसन के अपरेसन सबै थाहा पाउनपाए सल्लाह दिन सजिलो हुनेथियो! एकपटक आफ्नो पुरानो रिपोर्टहरु सबै देखाएर डाक्टरसंग अनलाइन परामर्श लिन चाहनुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ajay-parajulee/

Answered on 13/9/20

Post your Reply

Press Here to type in नेपाली ➤