Asked by Anonymous User

on 5/9/20

डाक्टरसाब नमस्कार । गएको १हप्ता देखि खोकी र थकाइ लगातार हन्छ।खासगरी सुत्न लाग्दा धेरै हुन्छ ।उसको मुटुको समस्य पनि छ।तर कुनै अौषधी डाक्टरसाबले दिनु भा छैन।समस्य भल्भ खुकुलो छ भन्ने छ।धेरै थकाइ र रिङग्टा लाग्ने गर्छ।महिनावारी भएको ३ दिन भएको छ।ज्वरो छैन।बर्ष ३३ ।तौल ५६।अौषधी २ दिन देखि tab-Feza १८० mg दिएको छु । तर खोकी सामान्य भएको छैन। के गर्दा ठिक होला डाक्टरसाब? जवाफको प्रतीक्षा गर्दछु।

Replies to question

Post Reply

एकपटक जाच गर्न आवश्यक पर्छ! मुटुको समस्या आदि नि भएकाले कस रे लगायतका जाचहरु आवश्यक पर्न सक्छ! मिल्छ भने नजिकैको अस्पताल गएर परामर्श र परिक्षण गराउनुहोला!

Answered on 5/9/20

Post your Reply

Press Here to type in नेपाली ➤