Asked by Arun Shrestha ,31 years

on 25/9/18

Ma 26 barsa ko vaye..mero erection problem vako 3 years vaisakyo..yo problem ko solution medicine tablet khayera ni hunxa hola

Replies to question

Post Reply

यस्तो समस्याको कारण धेरै हुन्छन र किन भएको हो भनेर विस्तृत जाँच, परिक्षण आवश्यक पर्छ । हचुवाको भर वा अन्दाजमा औसधि सेवन गरेर हुदैन । एकपटक कुनै यौनरोग विशेषज्ञलाई भेटेर विस्तृतमा परामर्श लिनुहोला। हाम्रोडाक्टर मार्फत सम्बन्धित विशेषज्ञसंग अनलाइन बाटै सल्लाह लिन यो लिन्कमा जानुहोला। https://www.hamrodoctor.com/r/MTA1

Answered on 26/9/18

Post your Reply

Press Here to type in नेपाली ➤