Asked by Anonymous User

on 16/9/18

म भर्खर मात्र 16 बर्षको पुगे र मेरो कपाल फुल्न थालिसक्यो । के यसको उपचार सम्भव छ?

Replies to question

Post Reply

कपाल फुल्ने कारणहरु धेरै हुन्छन, कतिपय जेनेटिक कारण पनि हुन्छन, stress, भिटामिन, हर्मोन आदिको कारणले पनि हुन्छन!! कुन कारण हो पत्ता लगायर त्यसै अनुसारको उपचार गर्न सकिन्छ ! जेनेटिक कारण भएर पुरै निको नहुन सक्छ! एकपटल छालारोग विशेसज्ञलाई भेटेर जाच गर्नुहोला अनि त्यसैअनुरुपको सल्लाह पनि हिनुहोला! हाम्रो डाक्टर मार्फत छालारोग विशेसज्ञसंग अनलाइन परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/skin_sex

Answered on 18/9/18

Post your Reply

Press Here to type in नेपाली ➤