Asked by Anonymous User ,47 years

on 10/8/20

नमस्कार,मलाइ हिजो देखि २,३ पटक मेरो मुटु जोरले धडकिन्छ फरि नरमल रहन्छ ७,८ घण्टा पछि त्यस्तै हुन्छ। म लाइमुटु को धडकन एक्कासि बढ्ने समस्या छ मेडिसिन embeta xr 75 mg o-x-x खादै छु

Replies to question

Post Reply

Cardiologist sanga consult garnu hola pahila....If cardiolgy side bata clear cha vane....ek palta psychiatrist lai vetnu hola...It can be panic attack.

Answered on 18/8/20

कैलेकाही anxiety ले पनि त्यस्तो हुन सक्छ! एकपटक चिकित्सकसंग परामर्श लिएर आफ्नो समस्या विस्तृतमा राख्दा राम्रो ! त्यसको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-subodh-dahal/

Answered on 10/8/20

Post your Reply

Press Here to type in नेपाली ➤