Asked by Anonymous User

on 4/8/20

Hello sir मैले धेरै जसो हस्तमैथुन गर्छु। त्यसैले होला मेरो कपाल झर्ने। लिङ्ग माथिको भाग दुख्ने ‌। र सेक्स गर्दा लामो समय सम्म नटिक्ने । यि समस्याको कसरी समाधान हुन्छ होला। PLZ मलाई इमेल पठाउनु होला।

Replies to question

Post Reply

हस्थामैथुन ले नै त्यस्तो गराउने भन्ने त हुदैन! कति भयो यो समस्याहरु भएको? कुनै अस्पताल गैर परिक्षण गराउनुभएको छ?

Answered on 4/8/20

Post your Reply

Press Here to type in नेपाली ➤