Asked by Anonymous User ,53 years

on 24/7/20

सर आखा को माथि फुलेको छ/ आखाको चेक गराउदा केहि छैन भन्छ/ के कारण ले गर्दा आखा माथि फुलेको हो अनि आज कल कुनै कुनै बेला आखा चीलाउच /

Replies to question

Post Reply

एकपटक आँखाको डाक्टरलाइ देखाउदा राम्रो! फोटोसहित आँखाको डाक्टरसंग अनलाइनमा परामर्श गर्नको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/consult/eyes-health-consultation

Answered on 27/7/20

Post your Reply

Press Here to type in नेपाली ➤