Asked by Anonymous User

on 17/7/20

HLA B27 पोजेटिभ भनेको के हो र यसको राम्रो उपचार काठमाडौ मा कहाँ हुन्छ?

Replies to question

Post Reply

HLA B27 positive विभिन्न बाथ रोग लगायतका समस्याहरुमा देखिन्छा! एकपटक बाथ रोग विशेसग्य डाक्टरलाइ देखानुहोला! यी अस्पतालहरुमा सम्पर्क गर्न सकिन्छा: https://www.hamrodoctor.com/hospital/national-center-for-rheumatic-diseases/ https://www.hamrodoctor.com/hospital/gosaikunda-swasthya-sewa-kendra-pvt-ltd/

Answered on 18/7/20

Post your Reply

Press Here to type in नेपाली ➤