Asked by Durga prasad adhikari

on 9/7/20

कुनै पनि कामगर्दा अनुहार र हात बाट पसिना आऊने तेस पछि अनुहार मा बिबिरा आऊने यो के को संकेत होला ?

Replies to question

Post Reply

कति समयसा भयो यस्तो भएको? एकपटक कस्तो विमिरा हो फोटो हेर्नापाए यकिन यो हो भनेर भन्न सकिन्थ्यो! फोटोसहित डाक्टरसंग अनलाइनमा परामर्श गर्नको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-pratima-poudel/

Answered on 11/7/20

Post your Reply

Press Here to type in नेपाली ➤