Asked by Anonymous User ,29 years

on 29/6/20

Doctor sab, mero problem xa ma toilet basda hai stool sangai blood ni auxa ra stool kada khalko auxa? k vayako hola sir? please vandinu paro kun hospital jada ramro hunxa wa kun medicine khada thik hunxa hola??

Replies to question

Post Reply

कडा दिशाको कारण दिशा आउने ठाउमा घाउ भएर यस्तो भएको हुन सक्छ! त्यस्तो समस्यालाई एनल फिसर भानिन्छा! तर एकपटक जाच गरेपछि के हो भनेर यकिन गर्न सकिन्छ! दिसालाई सकेसम्म पातलो गराउनुहोला! त्यसको लागि सागपात र पानी प्रसस्त खानुहोला! बन्द खुलेपछि एकपटक अस्पताल गएर चिकित्सकलाइ भेटी जाच गराउनुहोला र सोहीअनुसार गराउनुहोला!

Answered on 30/6/20

Post your Reply

Press Here to type in नेपाली ➤