Asked by Anonymous User

on 27/5/20

रिपोर्टमा HLA-B27 पोजेटिभ हुनु ढाड दुख्नुको कारण हो? यदि यो भने यस्को उपचार के होला?

Replies to question

Post Reply

Ankylosing spondylitis भनिने एउटा समस्यामा ढाड दुख्ने हुन्छा र HLA B27 पनि बढ्ने हुन्छ! एकपटक हाडजोर्नीको डाक्टरसंग परामर्श लिएर आफ्नो समस्या राख्नुहोला! शारी दुखेको छ भने केहि समय दुखी कम गर्ने औसधी लिन सकिन्छा! बन्द खुलेपछि बाथरोगको वा हाडजोर्नॆको डाक्टरसंग आफ्नो समस्या राख्नुहोला! ऐले एकपटक चिकित्क्सकसंग अनलाइन परामर्ष लिएर आफ्नो समस्या राख्न चाहानुहुन्छा भने यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-santosh-kumar-bashyal/

Answered on 28/5/20

Post your Reply

Press Here to type in नेपाली ➤