Asked by Anonymous User ,37 years

on 25/5/20

महिला गर्भवती भएको बेला यौन सम्पर्क गर्दा गर्भमा भएको बच्चालाइ असर पर्छ कि पर्दैन? पर्छ भने कैले सम्म यौन सम्पर्क गर्न मिल्दैन??

Replies to question

Post Reply

त्यस्तो गर्भवती भएको बेला यौन सपर्क गर्ने नहुने भन्ने त हैन! इच्छा छ भने गर्न सकिन्छ! महिलामा कुनै रगत बग्ने समस्या वा पानी बग्ने समस्या वा अरु केहि छ भने नगर्दा राम्रो!

Answered on 26/5/20

Post your Reply

Press Here to type in नेपाली ➤