Asked by Anonymous User

on 25/5/20

मेरो घाटिमा के अट्के जस्तो हुन्छ । केही कुरा बुजो लागेको जस्तो भएको छ । के भएको होला । स्वास फेर्न गाह्राे भए जस्तो फिल भएको छ । हिजो राती बाट कृपाया के भएको होला सल्लाह सुझाव दिनुन ??? महिले गर्दा होला यस्तो अबस्थामा ।

Replies to question

Post Reply

एकपटक नाक कान रोगको डाक्टरसंग अनलाइनमा परामर्श लिएर सबै कुरा राख्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-sahara-adhikari/

Answered on 28/5/20

श्वास फेर्न गाह्रो भएको महसुस हुन्छ । अब के गर्दा होला ?? हस्पिटल जाउ यस्तो बेला डर छ केही उपाय बताइ दिनुन ।???

Answered on 26/5/20

खोकी ज्वरो चिलाउने केही छैन । निल्न गाह्रो त भएको छैन के अट्के जस्तो हुन्छ । बुझो लागे जस्ती भएको छ ।घाटिमा एलर्जी भएको थियो सन्चो भएको 1/2 दिन भयो । हिजो एकासी यस्तो भएको ।

Answered on 26/5/20

खोकी वा चिलाउने केहि छ? निल्न गाह्रो भएको छ? ज्वरो वा अरु केहि? पहिले नि यस्तो हुन्थ्यो?सबैकुरा भानिदिनुभाए सजिलो हुन्थ्यो उत्तर दिन! एकपटक नाक कान रोगको डाक्टरसंग अनलाइनमा परामर्श लिएर सबै कुरा राख्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-sahara-adhikari/

Answered on 26/5/20

Post your Reply

Press Here to type in नेपाली ➤