Asked by Anonymous User ,33 years

on 24/5/20

मेराे मुख सुख्खा हुने जिउ गल्नेरिगटा लागे जस्ताे हुने समस्या छ के कारण हाेला खाना पनि राम्रै रुचि छ कहिले काही बमिट पनि अाउला जस्ताे हुन्छ

Replies to question

Post Reply

अलि अलि दुब्लाउएकाे पनि छु।।।तर ताैल नापेकाे छइन ।।।

Answered on 26/5/20

म 29 वर्षकाे भए र मेराे पेसर 120/80 नै छ।यस्ताे समस्या भएकाे लगभग 1 महिना जति हुन लाग्याे सुगर चेक गर्दा एउटा खाली पेटमा चेक गरेकाे 82 र खाना पछि काे 72 छ।।।

Answered on 26/5/20

यस्तो समस्या धेरै कारनले हुन्छ! कति भयो यसो भएको? प्रेसर जाच गर्नुभएको छ? कति बर्षको हुनुभयो? सबै कुरा प्रस्ट राखिदिनुभए सल्लाह दिन सजिलो हुनेथियो!

Answered on 24/5/20

Post your Reply

Press Here to type in नेपाली ➤