Asked by Anonymous User

on 23/5/20

नमस्कार डाक्टर साब, केही दिन देखि मेरो घाटी सुख्खा भइरहेको छ किन होला जानकारी पाउन।।।

Replies to question

Post Reply

घांटी सुख्खा हुने कारण धेरै हुन्छन! चिलाउने नि छ र? रुघा खोकी वा अरु केहि! सबै कुरा भानिदिनुभाए सज्लो हुन्थ्यो सल्लाह दिन! एकपटक नाक कान रोगको डाक्टरसंग सबै कुरा परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-sahara-adhikari/

Answered on 24/5/20

Post your Reply

Press Here to type in नेपाली ➤