Asked by Anonymous User

on 23/5/20

डाक्टर साब नमस्कार।। मेरो समस्या भनेको मेरो बायाँ साइड रिरको कोखा दुखिराखेको छ । आज 2/3 दिन भयो के भएको हिला । मलाई टिभी पनि भएको थियो यहि बायाँ छातिमा पानी जमेको थियो 6 महिनाको औषधि खाएर डाक्टर लाई देखाउदा पुरै सन्चो भैसक्यो एक्सारे बाट नि पुरै ठिक भएको थियो । के फेरि टिभी बल्जिने सम्भावना हुन्छ ?? के भएको होला कृपाया सल्लाह सुझावको अपेक्षा गरेको छु ।

Replies to question

Post Reply

कोखा दुख्ने धेरै कारण हुन्छन! एकपटक भिडियो एक्स रे गरेर हेरेपछि मात्र के भएको हो यकिन भन्न सकिन्छा! ऐले पानी बढी खानुहोला! दुखाइ साह्रै भए अस्पताल जानुहोला! एकपटक अनलाइनमा डाक्टरसंग थप परामर्श लिएर आफ्नो समस्या राख्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ajay-parajulee/

Answered on 24/5/20

अब महिले के गर्दा ठिक होला ?? अहिले हस्पिटल जाने अवस्था नि छैन । अब के गरम म ।।

Answered on 23/5/20

Post your Reply

Press Here to type in नेपाली ➤