Asked by Anonymous User

on 19/5/20

बाबुको दुबै आखा रातो छ मिचेको मिचै हुन्छ आज बिहान बाट आखा पनि खोल्दैन राम्री।के भएको होला ।

Replies to question

Post Reply

कति वर्षको बाबु हो? चिप्रा आउने आ केहि त्यस्तो छ? एकपटक आँखाको फोटोसहित आँखा रोगको डाक्टरसंग असल्लः लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-irina-kansakar-tuladhar/

Answered on 20/5/20

Post your Reply

Press Here to type in नेपाली ➤