Asked by Anonymous User

on 16/5/20

सर नमस्कार! म ३० वर्षको पुरुष हु, विगत १४ महिना देखि नशा च्यापिएको समस्याबाट पीडित छु, म अप्रेसन गर्न चाहेको हुदा Neuro surgeon सङ्ग फोन consult गर्न चाहन्छु।

Replies to question

Post Reply

कुन भागको नसा च्यापिएको हो? एकपटक spine रोग को डाक्टरसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-santosh-kumar-bashyal/

Answered on 17/5/20

Post your Reply

Press Here to type in नेपाली ➤