Asked by Rajendra Rijal

on 25/4/20

मेरो सुगर लेवल खाना पछि २१० पुग्छ औषधि मैले खाएको छु डाक्टरको निर्देश बमोजिम । HBA1C 8.2 आएको थियो डाक्टरले INSULIN मा जानुपर्ने हुन्छ भन्नु भएको थियो । मलाइ राम्रो सल्लाह पाउछु ।

Replies to question

Post Reply

डाक्टरले भन्नुभएको आवश्यक भएर नै होला! सुगर रोगको डाक्टरसंग आफ्नो पुरानो रिपोर्ट सहित थप परामर्श लिन यो लिकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-sukanti-shah

Answered on 25/4/20

Post your Reply

Press Here to type in नेपाली ➤