Asked by Anonymous User

on 19/4/20

मेरो ढाड दुख्छ किन होला

Replies to question

Post Reply

ढाड दुखने कारण धेरै हुन्छन: १. posture को कारण; लामो समय उभिनुपर्ने वा कुर्सी आदिमा बस्न्नुपर्ने भएकाले २. चोटपटक लागेको अवस्थामा ३. हड्डीको समस्या आदि तपाईलाई के कारण ले भएको केहि जाचाहरु एक्स रे गरेर मात्र यकिन भन्न सकिन्छ ~

Answered on 20/4/20

Post your Reply

Press Here to type in नेपाली ➤