Asked by Anonymous User

on 12/4/20

Ma ahile -3.4 ko chasma lagauchu tara ke laser treatment garera akha 100% cure huncha? If huncha bhane kati samma kharcha lagna sakcha?

Replies to question

Post Reply

लाजर उपचार गर्न केहि criteria हरु पुरा गर्नपर्ने हुन्छ! १. उमेर सकेसम्म २५ वर्ष भन्दा माथि २. आँखाको पावर केहि वर्षसम्म नबढेको ३. cornea को thickness appropriate हुनपर्छ! यी सबै कुरा जाच गर्न एकपटक तीलगंगा अस्पताल गएर चिकित्सकलाई भेटी के गर्ने भनेर सल्लाह लिनुहोला! आँखारोग विशेसज्ञसंग थप परामर्श लिन चाहनुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-irina-kansakar-tuladhar

Answered on 12/4/20

Post your Reply

Press Here to type in नेपाली ➤