Asked by Deepak maharjan

on 11/4/20

namaste sir मलाई कहिले टाउको दुख्छ कहिले छाती पोल्छ खुट्टा पनि थाके जस्तो रिङ्गटा पनि लाग्ने।

Replies to question

Post Reply

मैले cholesterol र gastritis को औषधि खाईरहेको छु।तर gastritis को rabocid-20 खाइरहेका छु ।के rabocid-20 ले side effects धेरै छ

Answered on 15/4/20

कति भयो यस्तो भएको? अरु के के हुन्छ? टाउको दुख्ने कारण धेरै हुन्छन । छाती पोल्ने ग्यास्ट्राइटिसले गर्दा होला। चिल्लो पिरो अमिलो कम खानुहोला। पानी बढी खानुहोला र खाली पेट नबस्नुहोला। गाह्रो भइराखे अस्पताल खुलेपछि एकपटक विस्तृत जाँच गराउनुहोला। धन्यवाद

Answered on 12/4/20

Post your Reply

Press Here to type in नेपाली ➤