Asked by Samjhana Kafle

on 9/4/20

नमस्कार मेरो समस्या भनेको जाडो होस् या गऱ्मी सधै हात र खुट्टामा पसिना आइराख्छ

Replies to question

Post Reply

छालामा पसिना आउने कारण धेरै हुन्छन! थाइराइड लगायत केहि रगतको जाच गरेपछि यकिन भन्न सकिन्छ! हाम्रोडक्टर मार्फत छालारोग विशेसग्यसंग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anil-kumar-bhatta

Answered on 9/4/20

Post your Reply

Press Here to type in नेपाली ➤