Asked by .....

on 9/4/20

म ३२ वर्षका पुरुष हुँ । ३/४ दिनदेखि सेक्स गर्दा लिङ्ग उत्तेजित हुँदैन । जवर्जस्ती भए पनि स्खलन हुँदैन । के कारणले होला । केही उपचार भए बताइदिनुस न ।

Replies to question

Post Reply

लिङ्ग उत्तेजित नहुने कारण धेरै हुन्छन । कुनै मानसिक तनाब वा एन्जाइटी केही छ र? पहिले कति समयसम्म ठिकै थियो? एकपटक विशेषज्ञसंग अनलाइन च्याट गरेर आफ्नो समस्या पुरै विस्तृतमा राख्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/skin-sex

Answered on 9/4/20

Post your Reply

Press Here to type in नेपाली ➤