Asked by Anonymous User

on 14/3/20

पिसाब गर्दा पोल्ने,छिन्छी मा पिसाब लागिरहेछ।अनि दिन मा2-4 litar पानी पिउछु ।सबै चेक गर दा पनि कुनै रोग देखिको छोइन।अनि युरिक yasid दबाइ खादा कम भको थियोे5.5 ,दबाइ खायर सके पछि चेक गर्दा 6.1 छ । तर पिसाब पोलि रहन छ लगभग 3.5 ml जती यक चोटि मा पिसाब आउ छ ।यस्तो किन र कसरी भको अनि यस्को उपचार कस्तो छ ।हाल साउदी मा हो

Replies to question

Post Reply

सर यस्ले गर्दा पछी मिर्गौला खराव हुदैन ।अनि सर पिसाब गर्ने र मल्दुवार को line छ तो line को मल्दुवार न जिकै सनो डलो छ ।यो क भको होनि

Answered on 26/3/20

पिसाबको कल्चर र routine examination गराउनुहोला। किटाणुको संक्रमण देखियो भने त्यसैअनुसार औसधि सेवन गर्नपर्छ । कहिलेकाही पिसाबको इन्फेक्सनले यस्तो हुने गर्छ । पानी बढी नै पिउनुहोला । सरसफाइमा पनि ध्यान दिनुहोला।

Answered on 14/3/20

Post your Reply

Press Here to type in नेपाली ➤