Asked by Anonymous User

on 11/3/20

malai cough bhaerakya ek ded mahina bhaisakyo dry cough huncha khakar teti aaudaena X ray garya chaatima daag dekhyo bhnnu huncha k bhako hola suggest gardinu hola

Replies to question

Post Reply

कृपया एक्स्रे, खकार जाच आदि गर्नको लागि चिकित्सकलाई भेट्नुहोला। कहिलेकाही एलर्जीले नि हुन सक्छ । छातीमा दाग भनेको के हो बुझिएन । एकपटक चिकित्सकलाई भेटी सल्लाह गरेर टीबी लगायतका जाँच नि गराउनुहोला। धन्यवाद

Answered on 12/3/20

Post your Reply

Press Here to type in नेपाली ➤