Asked by Anonymous User ,28 years

on 25/2/20

mero linga uthdaina .... uthihale pani kehi samayamai lulo hunxa ... yasko samadhan k hola?

Replies to question

Post Reply

Kindly contact Dr. Ghanshyam Sigdel, senior consultant urologistDoctor @ Norvic Hospital Kathmandu

Answered on 15/3/20

प्रश्नको लागि धन्यवाद । शिघ्र स्खलनको कारण धेरै हुन्छन । एकपटक अस्पताल गएर विस्तृत चेकजाच र परिक्षण गरेर मात्र यकिन हुन सकिन्छ । कृपया नजिकै अस्पताल गएर urologist लाई भेटेर तपाइको समस्या राख्नुहोला । हाम्रोडक्टर मार्फत urologist संग अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/urology

Answered on 26/2/20

Post your Reply

Press Here to type in नेपाली ➤