Asked by Bhupendra Dhami

on 4/2/20

disa garda ekdam pain huncha...kei suggestion pau...doctors ko recommedation pau na. ladies doctor

Replies to question

Post Reply

दिशा गर्दा दुख्ने कारण धेरै हुन्छन । गोटा परेर, दिशा गर्ने ठाउँमा घाउ भएर आदि । एकपटक जाँच नगरी यकिन भन्न सकिन्न । नजिकैको अस्पताल गएर चिकित्सकलाई देखाएर सोहिअनुसार गर्नुहोला । धन्यवाद

Answered on 6/2/20

Post your Reply

Press Here to type in नेपाली ➤