Asked by Anonymous User

on 3/1/20

chest ko left side halkaa pain vai rahanxa. kunai belaa ati nai polxa tyati belaa cold water khaayo vani polna kam vaihaalxa. भै

Replies to question

Post Reply

यति मात्र जानकारीले के भएको हो भन्न अलिक गाह्रो हुन्छ । देब्रे छाती दुख्ने मुटु, फोक्सो आदिको समस्याले गर्दा पनि हुन सक्छ । एकपटक नजिकैको अस्पताल गएर विस्तृत परिक्षण गराएर ढुक्क हुनुहोला । धन्यवाद

Answered on 5/1/20

Post your Reply

Press Here to type in नेपाली ➤