Asked by Anonymous User ,36 years

on 3/12/19

हिजाे मेराे फाेरस्किन स्वेलिङ भयाे । आज पनि छ । पिसाब फेर्दा त दुख्दैन त्यहाँ छुँदा चाहिँ दुख्छ । याे सुनिएर यति साह्राे खुम्चिएकाे छ कि पेनिस बाहिर निकाल्न सक्ने अवस्था नै छैन । कुनै पस वा अरु लिक्विड आएकाे पनि छैन । पिसाब चाहिँ सजिलै भइरहेकाे छ । केही दिनअघि मास्टरबेसन गर्दा अलिक बढी थिचिएकाे थियाे कि झैँ लाग्छ । यसका लागि के गर्ने हाेला ? सफा छ, तर त्यसलाई माथि लैजान खाेज्दा बहुत पेन हुन्छ ।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यबाद! छाला सुन्निएको छ भने त्यो अलिक खतरा पनि हुन सक्छ ! सुन्निएको र नफर्किएको छ भने त्यसलाई तानेर वा अपरेसन गरेर फ़र्काउनपर्छ ! त्यसको लागि नजिकैको अस्पतालमा जति सकिन्छ चाडो गएर चिकित्सकलाई सम्पर्क राख्नुहोला!

Answered on 4/12/19

Post your Reply

Press Here to type in नेपाली ➤