Asked by Rakesh Chaudhary

on 10/11/19

hoe to improve blood platelets..?

Replies to question

Post Reply

Platelets घट्ने कारण धेरै हुन्छन। किन घट्यो भनेर थाहा पाएर त्यसै अनुसार उपचार गर्नपर्छ। कारण थाहा पाउन केही जाचहरु आवश्यक पर्छ । एक लाख भन्दा बढी छ भने खासै आत्तिनु पर्दैन ।धेरै कम भएमा नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला। धन्यवाद

Answered on 11/11/19

Post your Reply

Press Here to type in नेपाली ➤