Asked by Anonymous User

on 3/11/19

हातको कुनाको हड्डी 3 महिना भो दुख्यो के गर्ने

Replies to question

Post Reply

चोटपटक लागेको थियो कि आफै दुख्न थालेको? अरु केही समस्या छ त्यो बाहेक? एक्स रे गर्नुपर्ने हुन सक्छ । एकपटक नजिकैको अस्पतालमा हाडजोर्नी विशेषज्ञसंग सल्लाह लिनुहोला

Answered on 3/11/19

Post your Reply

Press Here to type in नेपाली ➤