Asked by Anonymous User ,32 years

on 2/11/19

malai 10-12 din bhayo dhad pain hunxa ra kunai pani ausadhi sewan gareko xena,adesh nalagaikana basyo bhane dhad ali garau ra pain feel hunxa.paxadi dhad ko bic part ma..? k bhako ho bhanna milxa?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यबाद। ढाड दुख्ने समस्या धेरै कारणले हुन्छन् । positional back pain भनिने बस्ने तरिका नमिलेर नि ढाड दुख्ने हुन सक्छ । धेरै दुखेमा दुखाइ कम गर्ने औसधि खान सकिन्छ । लामो समयसम्म दुखेमा वा ठिक नै नभएमा भने नजिकैको अस्पताल गएर एकपटक हाडजोर्नी विशेषज्ञलाई देखाइ सल्लाह लिनुहोला। हाम्रोडक्टर मार्फत अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/orthopedic

Answered on 3/11/19

Post your Reply

Press Here to type in नेपाली ➤